jksbjNews In Nepali kjnvjk

देश माग्दै देशैभरि आगो दनदन

अखण्ड सुदूरपश्चिमको माग गर्दै संघीयताको विरोधमा सल्केको आगो अझै शान्त भएको छैन । आगो कसले र कसरी निभाउने कुनै निकास निस्किएको छैन । यसैगरी अब पूर्वमा पनि आगो बल्न थालेको छ । मध्यमाञ्चलमा पनि मिथिला र भोजपुरा राज्य माग्दै प्रदर्शन भइसकेको छ । Continue reading

प्रहरीविरुद्ध गृहमन्त्रीकै वक्तव्य

उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पदीय हैसियत बिर्सिएर आफ्नै मातहतका प्रहरी कर्मचारीविरुद्ध वक्तव्य जारी गरेका छन् । नवलपरासीको कावासोतीमा बुधबार भएको गोलीकाण्डलाई लिएर उनले आफ्नो सरकारी हैसियतविपरीत प्रहरी र स्थानीय प्रशासनविरुद्ध वक्तव्य जारी गरेका हुन् ।वक्तव्य निकाल्नेमा continue reading

प्रचण्डले अकस्मात् किन पठाए यस्तो प्रस्ताव ?

एमालेलाई राप्रपा बनाउने, देउवालाई देखाएर रामचन्द्रको बाटो छेक्ने र सुशीललाई प्रधानमन्त्री बनाउने । अर्कोतिर वैद्य र बाबुरामबीच झगडा चर्काएर माओवादीलाई साइजमा ल्याउने योजनाअन्तर्गत त अहिले अनेक गोटी चालिँदै छैन ? एउटा संगीन प्रश्न continue reading