अन्जु पन्तको बदनामी!!!! आखिर के हो त सत्य ?????

गायिका अन्जु पन्तको नाममा रहेको फेसबुक पेजमा (Anju Panta @ 
Facebook) एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको छ ! झन् नाम चलेको नेपाली फिल्मी कार्यक्रम रजतपटको अफिसियल वेबसाइट मेरोसिनेमा डट कम मा त्यो फोटो राखे पछि त झन् के चाहियो तेसै पनि हल्ला को भरमा हिड्ने हामी नेपाली यो कुरा सर्बत्र फैलिनेनै भयो ! यो कुरालाई अन्जु पन्तले खण्डन गरेको कुरा आए पनि एउटा कलाकारको तेस्तो नकारात्मक चर्चा चल्दा हामीले सत्यता बुझेर अघि बढ्नु पर्छ जस्तो मलाई लाग्छ न कि जे पायो तेस्लाई नै सेयर गर्दै बस्ने ! वर्तमान समयमा यस्तो तस्बिर जो कसैले पनि फोटो-एडिटर बाट बनाउन सक्छ, झन् यो तस्बिरमा अन्जुको नाकको नत्थी र हाथमा औठीले सबैले यो अन्जु पन्त नै भएको भन्दै हो मा हो मिलाए ! कुरा बुझ्दै जाने क्रममा, यो फोटो एउटा भारतीय ब्लग (Click to follow that blog ) जहाँ यस्ता अनगिन्ति तस्बिरहरु रहेको र तेही मध्ये एक रहेको प्रुस्ती भएको छ !


एउटा नाम चलेको गायिकाको नाममा आएको यो एउटा फोटो त एउटा प्रतिनिधि घटना मात्र हो, एस्तो कुरामा हामी स्रोता नै चनाखो भएर सत्यतालाइ बुजेर अगाढी बढ्नु जरुरि छ कि कसो ?

No comments:

Post a Comment